ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षक संगठन सिन्धुलीमा पहाडी


admin
पुस २९, २०७४ शनिबार  १२ : ५१ बजे

सिन्धुली, २९ पुस । नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीको अध्यक्षमा पुरुषोतम पहाडी विजयी भएको छन । शुक्रवार सम्पन्न मतगणनामा पहाडीले कुल खसेको मत मध्ये ३१७ मत सहित विजयी भएका हुन ।

उनले निकतम प्रतिष्पर्धी डा. हरी पोखरेल २५० मत प्राप्त गरेका छन । यसैगरी शुक्रवार सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा शुम्भु प्रसाद दाहाल विजयी भएका छन । दाहालले कुल खसेको मतमा ३४१ मत ल्याए भने उनका निकटतम प्रतिष्पर्धी नेत्रवहादुर सुनुवारले २२३ मत प्राप्त गरे । सचिव पदमा भने गुणविक्रम कुवर विजयी भएमा छन । उनले ३०२ मत प्राप्त गरे भने उनका निकतम प्रतिष्पर्धी लोकमणि तिमल्सिनाले जम्मा २२५ मत प्राप्त गरेका छन ।

सचिव पदका अर्का प्रतिष्पर्धी रामकुमार थापाले भने जम्मा २६ मत मात्र प्राप्त गरेको निर्वाचन कमिटिले जनाएको छ । राति १ मत सम्पन्न निर्वाचनबाट कोषाध्यक्ष पदमा बलबहादुर भुजेल आफ्ना निकतम प्रतिष्पर्धी नवराज पौडेललाई पछि पार्दै २८३ मतका साथ विजयी भए भने पौडेलले जम्मा २६८ मत प्राप्त गरेका छन ।

निर्वाचन मत परिणाम अनुसार सवैभन्दा वढी प्रतिष्पर्धा कोषाध्यक्ष पदमा भएको निर्वाचन कमिटिले जनाएको छ । कोषाध्यक्ष पदका दुई प्रतिष्पर्धी विचको मत अन्तर ५ मात्र रहेको कमिटिले जनाएको छ ।
निर्वाचनबाट केन्द्रिय प्रतिनिधीमा मुकुन्द चालिसेले ४६९ मत प्रात गरेका छन । त्यसैगरी चेतप्रसाद तिमल्सिनाले ४६५ र सरोज थापाले ४६८ मत सहित विजयी भएका छन ।
केन्द्रीय प्रतिनिधीमा जम्मा ४ जनाको उमेदवारी परेकोमा सवैभन्दा बढी मत ल्याउने तीन जना निर्वाचित हुने निर्वाचन कमिटिले जनाएको छ । ३३ सदस्यीय जिल्ला कार्यसमिति रहेको संगठनको अन्य सवै पदमा भने र्निविरोध निर्वाचित भई सकेका कमिटिले जनाएको छ । १ हजार १ सय मतदाता रहेकोमा ५ सय ७७ मत खसेको निर्वाचन कमिटिले जनाएको छ ।

निर्वाचित पदाधिकारीको कार्यावधी तीन वर्षको हुने नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुलीजे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

राष्ट्रिय समस्या समाधान गरेर मात्रै निर्वाचनमा जानु उचित हुन्छ : पूर्वराजा शाह

यस्ता छन् कांग्रेसका भिजन १० (फोटो फिचरसहित)

हिजो बन्दुक बोकेर आएको थिएँ, आज मतपत्र बोकेर आएको छु: प्रचण्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com