ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफू प्रचण्डपथसहित प्राधिकारपूर्ण नेता भएकै कारण शान्ति सम्झौताबाट जनयुद्धको अन्त्य – प्रचण्ड(भिडियो)


ABC NEWS

 

काठमाडौं २ फागुन । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा १० वर्षे जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले २०५७ सालदेखि आफू पार्टीको प्राधिकारपूर्ण नेता भएका कारण नै शान्ति सम्झौता मार्फत जनययुद्ध अन्त्य गर्न सकेको बताउनु भएको छ ।
जनयुद्ध योजनावद्ध र सबैभन्दा राम्रो तयारीका साथा शुरु गरिएको विश्वकै पछिल्लो र सफल क्रान्ति भएको बताउँदै प्रचण्डले दश वर्षे जनयुद्धका महत्वपूर्ण नीतिगत योजनाको खुलासा गर्नुभएको छ । एबीसी न्युजको आउटलुक कार्यक्रमका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसँग जनयुद्धको तयारी देखि दश वर्षभित्रका हरेक योजनाको चिरफार गर्दै प्रचण्डले आफूले दाङ आक्रमण योजनाको रेकी समेत गरेको खुलासा गर्नु भएको छ ।
संसारभर क्रान्तिको उभार देखेपछि जनयुद्ध शुरु गरेको र ती क्रान्तिहरु ध्वस्त भइरहेका परिवेश देखेपछि शान्ति सम्mभौतामा आएको प्रचण्डाको दावी छ ।
शान्ति प्रक्रियाका दश वर्षमा भने आफू कुटनीतिक दाउपेच र विभिन्न खालका जालझेल र तिकडमलाई चिर्नमा चुकेको समेत प्रचण्डले बताउंदै अहिले आफु सबै खाले तरिकाका लागि परिपक्कव भएको समेत दावी गनुभएको छ ।

प्रचण्डसंगको विशेष अन्तर्वार्ता ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

‘राजनीतिक कुलत’बारेको सैद्धान्तिक दृष्टिकोण

पार्टी चलाउन युवा पुस्ताको ढंग भएन, पुरानाका उछलकुद रहस्यमय छ : डा रिजाल(भिडियो वार्ता)

मूलधारका पार्टीहरु विरासतका पार्टी बन्न पुगेः डा.मिनेन्द्र रिजाल, नेता नेपाली काँग्रेस

जेन–जी पुस्ताको आक्रोश निरन्तर चल्ने आँधी हो

जेनजी पुस्ता के चाहन्छ ? दुनियाभरको अनुभवले के भन्छ ?

के हो चिनिया सुरक्षा अवधारणा, किन समर्थन गरे ओलीले ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com