ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जग्गा भाडामा लिएर छाडा चौपाया व्यवस्थापन


admin

कञ्चनपुर, ३० कात्तिक । भीमदत्त नगरपालिकाका १९ वटै वडाबाट छाडा पशु चौपाया व्यवस्थापनको कार्य अगाडि बढाइएको छ । नगरपालिका कार्यालयले वडा नं १९ मा जग्गा भाडामा लिएर चौपाया व्यवस्थापन गर्न लागेको हो ।

छाडा चौपाया व्यवस्थापनका लागि जग्गाको सम्झौता गरी पूर्वाधार निर्माण कार्य थालिएको छ । वडा नं १९का वडाध्यक्ष दामोदरसिंह महराले एक हप्ताभित्र चौपाया व्यवस्थापनको कार्य गरिने बताउनुभयो ।

वडा कार्यालयले जग्गामा टहरासहितका भौतिक पूर्वाधारका कार्य अगाडि बढाएको छ । यसका लागि १० जना कर्मचारी राखिने अध्यक्ष महराले जानकारी दिनुभयो । वडा कार्यालयले पाँच वर्षका लागि वार्षिक रु २५ हजार बिगाहाका दरले जग्गा भाडामा लिएको छ ।

त्यसमा ५०० छाडा पशु चौपाया व्यवस्थापन गरिन लागेको हो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग वडा नं १९ को सीमा जोडिएको छ । भीमदत्त नगरपालिका छाडा पशु चौपाया व्यवस्थापनका लागि नीतिगतरुपमा अघि बढेको छ । भीमदत्तको पहिलो नगर सभाबाट चौपाया व्यवस्थापनलाई नीति तथा कार्यक्रममा समावेश गरी बजेट विनियोजन गरिएको छ । चालू आवका लागि चौपाया व्यवस्थापनका लागि रु ३० लाख बजेट विनियोजन गरिएको छ ।

नगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि उपप्रमुख सुशीला चन्द सिंहको संयोजकत्वमा उपसमिति गठन गरेको छ । यसैगरी नगर कार्यपालिकाबाट छाडा पशु चौपाया व्यवस्थापन निर्देशिका पनि जारी गरिएको छ ।

भीमदत्त नगरपालिकाका प्रमुख सुरेन्द्र विष्टले चौपाया व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर व्यवस्थापन कार्य अघि बढेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com