ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भौतीक पुर्वाधार मन्त्री नेम्वाङको मन्त्री बनेपछि पहिलो उदघाटन : रुपन्देहीको भैरवघाट पुल


sharan sharan

बुटवल,२१ मंसिर
नब नियुक्त संघिय सरकारका भौतीक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले मन्त्री बनेपछि पहिलो पटक कन्चन नदिको भैरबघाटमा निर्मित पुलको उद्घाटन गर्नुभएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकाको साविकको रुद्धपुर र गजेडी गाविस जोड्ने पुलको शनिबार मन्त्री नेम्वाङले उद्घाटन गर्नुभयो । पुल उदघाटन समारोहमा बोल्दै मन्त्री नेम्बाङले देशमा अब सुरुङ्गमार्ग र दुई डाडा जोडिने पुलको निर्माण गरि देशको भौतिक पुर्वाधार विकासलाई तिव्र गतिमा अगि बढाईने बताउनुभयो । आफु मन्त्री भएपछि पहिलो पटक पुलको उद्घाटन गरेको बताउँदै उहांले अहिलेको सरकारले नै देशमा समृद्धि ल्याउँने दाबी गर्नुभयो । मन्त्री नेम्बाङले देशमा तिव्र गतिमा सडक , पुल निर्माणको चलेको बताउँदै अब दुई पहाड जोडिने पुल र सुरुङ्गमार्ग निर्माणको छिट्टै शिल्यनाश समेत गरिने जानकरी दिनुभयो ।
सडक बिभागका महानिर्देशक ईन्जिनियर केशब कुमार शर्माले देशभरि यो आर्थिक वर्षमा ३ सय पुलको निर्माण कार्य सम्पन्न हुने र रुपन्देही जिल्लामा मात्र ३० वटा पुल निर्माणको काम पुरा हुने बताउनुभयो ।
कञ्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले गाउँपालिकाको विकास र यँहाका जनताको जिवनस्तरको लागि पुल कोषेढुङ्गा सावित हुने बताउनुभयो ।
२०७१ सालमा ३ बर्षमा सम्पन्न गर्ने गरी रायमाझी कन्ट्रक्सनले ठेक्का पाएको थियो । ६२ मिटर लामो ११ मिटर चौडाईको उक्त पुल ६ करोड पांचलाख पचास हजारमा निर्माण भएको हो । स्थानीयका अनुसार नदीमा पुल नहु्दा बर्षाको समयमा रुद्रपुर, हरैया, गरगरे क्षेत्रका बासिन्दा सालझण्डी बासगडी हुदै २२ किलोमिटरको यात्रा गरेर गाउपालिकाको कार्यालय जानुपर्ने बाध्यता थियो । यो पुल बनेसँगै सहजता भएको स्थानीबासीले प्रतिक्रिया दिएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ट्रम्पको विदेश नीतिको पछाडिको ‘महान रणनीति’

गगन थापाको दाबी: ‘निर्वाचन आयोगले चिन्ने पार्टी विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेस हो’

गगनलाई घोषणापत्र, विश्वलाई परिचालनको जिम्मेवारी – देउवाका पुराना सारथिहरूको ठूलो सङ्ख्या नयाँ टिममा

गगन–विश्वको अटुट युगलबन्दी: नेविसंघबाट सुरु यात्रा, विशेष महाधिवेशनसम्मको विश्वास

नेपाली कांग्रेसको नयाँ अध्याय: गगन थापाको नेतृत्वमा वैधानिकता दौड र आगामी चुनौतीहरू

कांग्रेसको वेबसाइटबाट हटाइयो गगन, विश्व र फरमुल्लाहको नाम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com