काठमाडौं १३ पुस । गत असारमा निर्वाचन आयोगले प्रमुख आयुक्तसहित आयुक्तहरुका लागि खरिद गरेको पाँच वटा एसयुभी गाडी (स्पोर्ट्स युटिलिटी भेइकल) सरकारले तान्ने तयारी गरेको छ। प्रदेश प्रमुखका लागि नयाँ र सुविधायुक्त खाडी आवश्यक परे पनि तत्काल खरिद हुन सक्ने सम्भावना नभएको तथा आयोगले निर्वाचन ...