काठमाडौं, ३ फागुन। एमाले अध्यक्ष तथा नवनिर्मित नेकपाका प्रमुख नेता केपी शर्मा ओली केही बेरमा प्रधानमन्त्री नियुक्त हुने भएका छन् । राष्टपति कार्यालय स्रोतले दिएको जानकारी अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरियोस् भन्ने औपचारिक पत्र लिएर ओली र प्रचण्ड केही बेरमा शितल निवास पुग्दैछन् । त्यस ...