काठमाडौं, १९ चैत । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले भ्रष्टाचार र माफियातन्त्रको अन्त्य गर्ने बताएका छन् । सोमबार गृह मन्त्रालयमा गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गर्दै मन्त्री थापाले राजनीतिक दलकै आडमा भ्रष्टाचार मौलाएको भन्दै अब यसको अन्त्य गरिने बताए । ‘यहाँ तस्करको ठूलो नेक्सस छ । ...