ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मयूरको विरोधमा उत्रिए ११ पुराना यातायात समिति, काभ्रेको ग्रामीण क्षेत्रमा यातायात ठप्प


admin

काठमाडौं, १८ चैत । सिन्डिकेटको माग गर्दै काभ्रेका पुराना बस समितिहरुले आइतबारदेखि बस सेवा रोकेका छन्। मयुर यातायातलाई बनेपासम्म रुट इजाजत दिएपछि त्यसको विरोधमा ११ पुराना यातायात समितिले सेवा रोकेका हुन्।

आइतबार काभ्रेका ग्रामिण क्षेत्रमा बसहरु सञ्चालनमा रोक लगाईएको छ । मयुर यातायातको इजाजत खारेज गर्नुपर्न उनीहरुको प्रमुख माग छ।

मयुर यातायातले चैत १ गतेदेखि बनेपासम्म २० वटा सुविधासम्पन्न बस सञ्चालन गर्दै आएको छ। उसले थप ८० वटा बस थप्ने तयारी गरेपछि पुराना व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।

सिन्डिकेटको जोगाउन माग गर्दै सेवा नै रोकेकोमा सरकारले कारबाहीको तयारी गरेको छ।

‘मयुर यातायातको विरोधमा ११ वटा पुराना यातायात समितिहरुले बस सेवा रोकेका छन्’ काभ्रेका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिंखडा भने,‘आज एक दिन हेरौं, एक पटक छलफलमा बोलाउँछौं, त्यसपछि पनि सेवा सुचारु भएन भने कानुन अनुसार अघि बढ्छौं।’

नेपालको अत्याबश्यक सेवा ऐन अनुसार अत्यावश्यक सेवामा रोक लगाउने अधिकार छैन । यातायात क्षेत्र अत्यावश्यक सेवामा पर्ने भएकोले सेवा संचालनमा नल्याए ऐन अनुसार उनीहरुको इजाजत रद्द गरी तत्काल कारबाही गर्ने अधिकार सिडिओसँग हुन्छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले सिन्डिकेटविरुद्ध कडा रुपमा कारबाही गर्न यस अघि नै निर्देशन दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश

काठमाडौं, १५ जेठ  ।  राष्ट्रपति विद्यादेवी भण्डारीले १५औँ गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

काठमाडौं, १४ जेठ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमासम्वन्धी विषय संवेदनशील रहेको भन्दै वार्ता र संवादबाट समाधान गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ

सम्बन्धित

चालु आवमा अर्थतन्त्र ५.८४ प्रतिशतले विस्तार हुने

विकास र समृद्धिको बाटोमा अघि बढ्ने हाम्रो साझा उद्देश्य हो : प्रधानमन्त्री देउवा

आज गणतन्त्र दिवस : लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com