काठमाडौं, २८ वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर र आसपासका क्षेत्रको विकासका लागि १ अर्ब सहायता दिने घोषणा गरेका छन् । जनकपुरधामको रंगभूमि मैदान बारहबिघामा शुक्रबार नागरिक अभिनन्दन ग्रहणपछिको सम्बोधनका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाल सरकार र प्रदेशसरकारको योजनामार्फत भारतले जनकपुर र आसपासको विकासका लागि ...