काठमाडौं,११ मंसिर । नेपाली सेनाले निर्माणको जिम्मा लिएको काठमाडौं–निजगढ द्रूतमार्ग आयोजना बेला बेला विवादमा आउने गरेको छ । विवादमध्ये द्रूतमार्गमा पर्ने ललितपुरको खोकना र बुङमति क्षेत्रको विषय पनि हो । काठमाडौं उपत्यकाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त क्षेत्रमा स्थानीयस“गको सहमति विपरीत निर्माण कार्य ...