नेपालगञ्ज, ८जेठ । जिल्ला मातपोत कार्यालय बांकेमा कार्यालय नै रित्तो हुने गरि कर्मचारी प्रहरी हिरारतमा पुगेपछि सेवाग्रहीको काममा गम्भीर असर परेको छ । कुल ५१ जना कर्मचारीको दरबन्दी रहेको कार्यालयमा १७ जना कर्मचारी मात्र हाजीर भएपछि १ दिनमा सकिने काम महिना दिन लाग्ने गरेको छ ...