काठमाडौैं ३२ साउन । अखिल नेपाल फुटबल सङ्घ एन्फा ले आइतबारदेखि सुरु हुने यु–२० साफ च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानको जिम्मेवारी कुशल देउजालाई दिएको छ । प्रशिक्षक उर्जन श्रेष्ठले युथ फुटबलमा उत्कृष्ट प्रदर्शन गरिरहनुभएका कुशललाई कप्तान नियुक्त गर्नुभएको हो । मिडफिल्डर उहाँले यसअघि नेपाली यु–१९ ...