काठमाडौं २ भदौ । साफ यू(२० च्याम्पियनसिप अन्तर्गत श्रीलंकाविरुद्धको खेलको पहिलो हाफमा घरेलु टोली नेपालले अग्रता बनाएको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा जारी खेलको पहिलो हाफ सकिदा श्रीलंकाविरुद्ध नेपाल १–० ले अघि छ। खेलको २४ औँ मिनेटमा निराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुवाती ...