इङ्ल्यान्डको लर्डस मैदानमा आज विश्व च्याम्पियन वेष्टइन्डिज र विश्व एघारबीच मैत्रीपूर्ण च्यारिटी टी २० प्रतियोगिता हुने भएको छ। पछिल्लो साल आएको आँधीले क्षतिग्रस्त वेष्टइन्डिजका मैदानको पुनर्निर्माणका लागि रकम उठाउन आइसिसिले यो प्रतियोगिता आयोजना गरेको हो। यस प्रतियोगितालाई आइसिसिले अन्तर्राष्ट्रिय टी–२० को मान्यतासमेत दिएको छ। पाकिस्तानी ...