सुर्खेत, ११ जेठ । सुर्खेतको वीरेन्द्रनगरमा भैरहेको कर्णाली प्रिमियर लिग (केपिएल) मा आज सेमिफाइनलका दुई खेल हुँदैछन् । पहिलो खेल समुह ‘ए’ को विजेता रुपन्देही–११ र समूह ‘बी’ को उपविजेता मध्यपश्चिम क्रिकेट क्लबबीच हुँदैछ । बिहान ८ बजेदेखि हुने भनिएको खेल विहीबार राति परेका पानीका ...