काठमााडौं, ३० साउन । फुटबलमा एसियाको पावर हाउस मानिने जापानसँग नेपाल एसियन गेम्स(एसियाड)मा सबैभन्दा पराजित भएको छ। नेपालले मंगलबार इन्डोनेशियामा जारी एसियाडमा १–० को हार ब्यहोरेको हो। सिकाराङस्थित विबावा मुक्ति रंगशालामा भएको समूह ‘डी’ को पहिलो खेलमा जापानका लागि सातौ मिनेटमा मिटोमा काउरुले निर्णायक गोल ...