ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

श्रीलंका ३ रनले विजयी


एबीसी न्यूज
श्रावण २४, २०७५ बिहीबार  ८ : २३ बजे

काठमाडौं,२४ साउन । दक्षिण अफ्रिकाविरुद्धको चौथो एकदिवसीय क्रिकेटमा श्रीलंका डकवर्ड लेविस मेथड अनुसार ३ रनले विजयी भएको   छ । वर्षाले खेल प्रभावित भएपछि अफ्रिकालाई १९१ रनको लक्ष्य दिएको थियो । तर अफ्रिका १८७ रनमा रोकिएको छ ।

पाँच वटा एकदिवसीय क्रिकेट अन्तर्गत श्रीलंकाले ३–१ बनाएको छ । यसअघि लगातार ३ वटा एकदिवसीय क्रिकेट हारेको श्रीलंकाले सिरिज गुमाए पनि हारको अन्तर कम गराउने प्रयासमा रहेको छ । बुधबार राति टस हारेर पहिला ब्याटिङ गरेको श्रीलंकाले वर्षाका कारण ३९ ओभरमा छोट्याइएको खेलमा ७ विकेट गुमाउँदै ३०६ रन बनाएको थियो ।

श्रीलंकाका लागि  ३ जना ब्याट्सम्यानले अर्धसतकीय पारि खेले ।  डासुन शंखले सर्वाधिक ६५ रन बनाउँदा, थिसेरा परेरा ५१ रनमा नटआउट रहे । यस्तै कुुशल परेराले पनि ५१ रनकै पारि खेलेका थिए ।
३०७ रनको विशाल लक्ष्य पछ्याउने क्रममा वर्षा बाधक भएपछि अफ्रिकालाई २१ ओभरमा १९१ रनको नयाँ लक्ष्य दिइएको थियो ।

अफ्रिका निर्धारित २१ ओभरमा ९ विकेट गुमाउँदै १८७ रनमा रोकिएको थियो । अफ्रिकाका हासिम अमलाले सर्वाधिक ४० रन बनाउँदा जेपी डुमेनी ३८ रन बनाएर आउट भएका थिए । श्रीलंकाका सुरंगा लकमलले ३ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सिंहदरबार आगजनी गर्ने भेटिएनन्

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज

सम्बन्धित

एएफसी महिला एसियन कप फुटबलको उपाधि जापानलाई

न्यूजिल्याण्डलाई हराउँदै भारतले जित्यो टि–२० विश्वकपको उपाधि

टी–२० विश्वकप क्रिकेटमा भारतले जिम्बाबेलाई ७२ रनले हरायो

टी–२० विश्वकप : ‘सुपर एट’मा वेस्ट इन्डिजलाई हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com