काठमाडौं, १० भाद्र । स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले रियल भालोडोलिडबिरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ । भालाडोलिडले घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्ने अवसर नै दिएको थिएन । तर, दोस्रो हाफमा ओस्मान डेम्बेलेले बार्सिलोनाका लागि गोल गरे । उनले खेलको ५७औं मिनेटमा ...