इटहरी, १० चैत । राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च ब्वाइज युनाइटेड काठमाडौँले फाइनल खेलयात्रा तय गरेको छ । बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा ...