Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २ फागुन । मैदानमा यूएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ बनाएको अवस्थामा पानी परेर खेल रोकिएपछि ुडकवर्थ लुइसु नियमका आधारमा नेपाल विजयी भएको हो । नेपाल ९ रनले विजयी भयो । जितसँगै नेपालले ...