काठमाडौं, ९ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको नतिजा आइरहेको छ।हालसम्म १६५ क्षेत्रमध्ये १२९ क्षेत्रको अन्तिम नतिजा आइसकेको छ। बाँकी रहेका ३६ क्षेत्रमध्ये ३ क्षेत्रको मतगणना अझै सुरू भएको छैन।बाँकी ३३ क्षेत्रमा मुख्यतया नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा, राष्ट्रिय स्वतन्त्र ...