काठमाडौं ७ पुस । विहीबार दिउंसो १२ बजे प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १२ वटा दलको बैठक बस्ने भएको छ । सांसदहरूलाई शपथ खुवाउनुअघि बस्ने गरी संसद्का ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सर्वदलीय बैठक बोलाएका हुन्। सर्वदलीय बैठक लगत्तै दिउँसो १ बजे जेष्ठ सदस्य राणले नवनिर्वाचित ...