ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाका विराजभक्त श्रेष्ठ काठमाडौं बाट विजयी, प्रतिद्धन्दी लौरोका सायमी, मुख्य दल हराए


एबीसी / संवाददाता
मंसिर ७, २०७९ बुधबार  ५ : ३३ बजे

 

काठमाडौं ६ मंसिर । प्रतिनिधि सभा क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ निर्वाचित भएका छन्।
उनी निर्वाचित भएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा खाता खोलेको छ।
श्रेष्ठले १०१०५ मत सहित विजयी भएका हुन्।
उनका निकटम प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका सुमन सायमीले ६१७४ मतले दोस्रो स्थानमा छन्।

ससत्ता गठबन्धनका सउमेद्वार वहलावाल मन्त्री नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ४८७७ मत पाएर तेस्रो भएका भने एमाले चौथो हुन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारले गरिव भगाउने नीति लिएको भन्दै सांसदहरुको आक्रोश

अर्थ समितिले आ.व.२०८३/८४ को बजेट तर्जुमाका विषयमा विज्ञहरूसँग परामर्श लिने

सम्बन्धित

सरकारले गरिव भगाउने नीति लिएको भन्दै सांसदहरुको आक्रोश

प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीद्वारा प्लेकार्डसहित विरोध प्रदर्शन

नेपाल बारले आज दिउँसै लालटिन बालेर न्याय खोज्ने

फेसबुकमा सिनियर अफिसरको तस्बिर राखेर ‘तिमीहरूले मलाई मारेउ’ लेखेका बैंकर मृत भेटिए

संसदीय सुनुवाइमा डा. शर्माको परीक्षण आजदेखि, उजुरी खोलिँदै

खाडी मुलुकको आग्रहमा इरानमाथिको थप सैन्य आक्रमण रोकेँ – ट्रम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com