काठमाडौं, ६ माघ २०८२ । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयन प्रक्रियालाई तीव्रता दिएको छ । विशेष महाधिवेशनपछि आएको नयाँ नेतृत्वको सन्देशअनुसार धेरै पुराना तथा ‘हेभीवेट’ नेताहरूको टिकट काटिएको छ भने नयाँ तथा मध्य पुस्ताका अनुहारहरूलाई अवसर दिइएको छ । मुख्य–मुख्य परिवर्तनहरू (हालसम्मका अपडेट) ...