काठमाडौं/नवलपरासी — चुनावी माहोल तातिँदै गर्दा पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–१ का प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आफ्नो तीन वर्षे कार्यकालको ३१ बुँदे ‘रिपोर्ट कार्ड’ सार्वजनिक गरेका छन्। नयाँ वाचा गर्नेभन्दा पहिले पुराना प्रतिबद्धताको हिसाब दिने अभ्यास स्थापित गर्न खोजिएको उनको ...