काठमाडौं, २९ माघ । प्रदेश नम्बर ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुर्ङ नियुक्त भएका छन् । उनलाई प्रदेश नम्बर ४ का प्रदेश प्रमुख बाबुराम कुँवरले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। गुरुङको सपथ बुधबार २ बजे प्रदेश प्रमुख निवासमा हुनेछ। आइतबार एमालेको संसदीय दलको नेतामा निर्वाचन भए ...