नेपालगन्ज, १७ चैत्र । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश ५ लाई समृद्ध बनाउन सके सिङ्गो नेपाल समृद्ध बन्ने बताएका छन् । बांकेको नेपालगन्जमा शनिबार लायन्स क्लब इन्टरनेशनल वी टु ३२५ को छैठौं महाधिवेशनलाई सम्बोधन गर्दै उनको सो कुरा बताएका हुन् । अन्य प्रदेशका ...