नवलपरासी, ३० असोज । गैर आवासीय नेपालीहरुको सहयोगमा मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापनाका लागि पहल थालिएको छ । लिभर फाउण्डेसन नेपालको अगुवाइ र विश्वभर रहेका फाउण्डेसनको शाखामार्फत आर्थिक सहयोग जुटाइ नेपालमै पहिलो पटक अत्याधुनिक सुविधा सम्पन्न मिर्गाैला प्रत्यारोपण केन्द्र स्थापना गर्न लागिएको हो । मिर्गाैलाको समस्याका कारण ...