सिन्धुली, ६ माघ २०८२ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा सिन्धुली क्षेत्र नम्बर २ मा ठूलो विद्रोह भएको छ । पार्टी केन्द्रले लेखनाथ दाहाललाई उम्मेदवार बनाएपछि जिल्ला पार्टीले खुलेर विद्रोह गरेको हो । जिल्ला नेतृत्वले वरिष्ठ पत्रकार तथा नेकपा नेता महेश्वर दाहाललाई आफ्नो आधिकारिक उम्मेदवार ...