विराटनगर, १९ चैत । प्रदेश नं १ को आज बसेको प्रदेशसभाको बैठकले संशोधनका लागि टेबुल गरिएको प्रदेश आर्थिक कार्यविधि विधेयक, २०७४ लाई सर्वसम्मत रुपमा पारित गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले टेबुल गरेको सो विधेयक सर्वसम्मत पारित गरिएको हो । यसअघि सो ...