मोरङ, १० फागुन । प्रदेश नं १ कोे मन्त्रिपरिषद् बैठकले महिनामा दुई पटक मुख्यमन्त्री र जनताबीच टेलिफोन संवाद कार्यक्रम गर्ने निर्णय गरेको छ । बैठकले नागरिक सुरक्षाका लागि ‘जनतासँग प्रहरी अभियान’अन्तर्गत प्रदेश नं १ मा रहेका सम्पूर्ण घरधुरीको तथ्यांक संकलन गरेर घरघरमा प्रहरीको टेलिफोन नंसहितको स्टिकर ...