काठमाडौं, ८ वैशाख । कैलाली टीकापुर नगरपालिका–१ एकतापुर शिविरका सोमलाल चौधरी अहिले निकै सचेत देखिनुभएको छ । विगतका वर्षमा स्थानीय अगुवाको पछाडि लागेर मतदान गरेका सोमलाल यो वर्ष भने त्यो गल्ती गर्ने पक्षमा हुनुहुन्न । “विगतका निर्वाचनमा समुदायको अगुवाले जहाँ भन्यो त्यहीँ भोट हाल्यौं । ...