काठमाडौँ, २४ बैशाख । राजनीतिक दलले दलितलाई प्रमुख पद दिन कन्जुस्याँई गरेका छन । ठूलो पदमा जाने इच्छा हुँदाहुँदै पनि राजनीतिक दलले सानो पदमै सीमित गर्ने गरेको दलित उम्मेदवारहरुले गुनासो गरेका हुन् । दलित समुदायबाट गाउँपालिका र नगरपालिकाको प्रमुख-उपप्रमुखमा उम्मेदवार बनाउन ठूला दलले आनाकानी गरिरहेको ...