तनहुँ, ३० बैशाख । व्यास नगरपालिकामा मेयरका उम्मेदवार दिपकराज जोशीमाथि नेपाली कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । व्यास-८ स्थित साविक रिस्ती गाविस भवनमा रहेको मतदान स्थल पुगेका बेला जोशीमाथि आक्रमण भएको हो । आक्रमणबाट जोशीको देब्रे आँखामाथि र टाउकोमा चोट लागेको छ । साथै जोशी ...