ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यास नगरपालिकाका मेयर उम्मेदवार जोशीमाथि कुटपिट


एबीसी / संवाददाता

तनहुँ, ३० बैशाख । व्यास नगरपालिकामा मेयरका उम्मेदवार दिपकराज जोशीमाथि नेपाली कांग्रेस कार्यकर्ताले आक्रमण गरेका छन् । व्यास-८ स्थित साविक रिस्ती गाविस भवनमा रहेको मतदान स्थल पुगेका बेला जोशीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट जोशीको देब्रे आँखामाथि र टाउकोमा चोट लागेको छ । साथै जोशी चढेको गाडीसमेत युवाले पल्टाइदिएका छन् । जोशीलाई उपचारका लागि दमौली अस्पताल ल्याइँदै छ । अहिले उक्त मतदानस्थलमा मतदान कार्य स्थगित भएको छ । उक्त मतदान केन्द्रमा आफ्नो प्रतिनिधिबिनै मतदान गराइरहेको भन्ने सूचना आएपछि जोशी त्यहाँ पुग्नुभएको थियो ।

उक्त मतदानस्थलमा पुग्दा आफ्ना एजेन्ट कोही नदेखिएपछि सोधपुछ गर्ने क्रममा आफूमाथि आक्रमण भएको जोशीले बताउनुभयो । जोशी कांग्रेस नेता गोविन्दराज जोशीका छोरा हुन । उहाँले एमालेसँग गठबन्धन गरी मेयरमा उम्मेदवारी दिनुभएको हो । रिस्ती कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गाउँसमेत हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

काठमाडौं, १४ जेठ । आइतबार दिउँसो ४ बजेट बजेट भाषण सुरु हुने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय सदनको संयुक्त बैठकमा बजेट भाषण

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सीमासम्वन्धी विषय संवेदनशील रहेको भन्दै वार्ता र संवादबाट समाधान गरिने बताएका छन् । सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको जवाफ

नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ, बीआआईमा बुद्धिमत्तापूर्ण निर्णय लिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं, १४ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउनु भएको छ । प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि

सम्बन्धित

आइतबार ४ बजे बजेट भाषण, सांसदहरु ३:४५ मै सदनमा उपस्थित हुनुपर्ने

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि हो : प्रधानमन्त्री देउवा

नेपाल एक चीन नीतिमा प्रतिवद्ध छ, बीआआईमा बुद्धिमत्तापूर्ण निर्णय लिन्छ : प्रधानमन्त्री देउवा

ओलीलाई देउवाको जवाफ – लिपुलेक लगायतका नेपाली भूमि रक्षा गर्न सरकार प्रतिवद्ध छ

बारामा दुई ट्रक एक आपसमा ठोक्किएर दुर्घटना, एक ट्रक जलेर नष्ट

शीर्ष राजनीतिक नेतृत्वको माग : निजगढ विमानस्थलसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com