काठमाडौँ, ३० बैशाख । हुम्लामा मतदानका क्रममा झडप हुँदा निर्वाचन अधिकृत नै घाइते भएका छन् । चंखेली गाउँपालिकास्थित महादेव मतदान केन्द्रमा सत्ता गठबन्धन र स्वतन्त्र उम्मदेवार पक्षधरबीच झडप भएको हो । झडपमा मतदान अधिकृत कृष्णप्रसाद आचार्य र निर्वाचन कार्यालयका सहयोगी र एक जना स्थानीय महिला ...