काठमाडौं, १४ फागुन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि दलसँग तालमेल वा गठबन्धन नहुने बताएका छन्। फागुन २१ गतेको निर्वाचनका सन्दर्भमा बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै उनले विभिन्न दलहरूसँग तालमेलका विषयहरू बाहिरिएको भन्दै नेकपा तालमेल गर्नेपक्षमा नरहेको बताएका ...