काठमाडौ १२ चैत । वरिष्ठ कलाकार हरिवंश आचार्यले पनि कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको निर्देशकबाट हटाएकामा असन्तुष्टि जनाएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई हटाउँदै उनको स्थानमा हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। सरकारको उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ। यसै क्रममा ...