काठमाडौं १२ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ ले ‘कानुन मिच्ने भ्रष्टाचारी’लाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन्। मेयर बालेनले मंगलबार चैत १२ गते महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंविरुद्ध छानबिन गर्न गठित समितिको प्रतिवेदन सार्वजनिक गर्दै सरकारविरुद्ध उक्त आरोप लगाएका हुन्। उक्त ...