काठमाडौं ११ चैत । जल तथा ऊर्जा आयोग सचिवालयको नेतृत्व तथा राष्ट्रिय सिँचाइ जल उपभोक्ता महासंघको आयोजनामा काठमाडौँमा सम्पन्न प्रथम राष्ट्रिय पानी सम्मेलनले नौ बुँदे घोषणापत्र जारी गरेको छ। नेपाल राष्ट्रिय हिमनदी, जल तथा मौसम सप्ताह–२०८१ लाई सार्थक बनाउने उद्देश्यसहित शनिबारदेखि सुरु भएको सम्मेलन नौबुँदे ...