चितवन, २ चैत । चितवनको भरतपुर महानगरपालिका एक पुरुषलाई हनी ट्रयापमा पारेको आरोपमा चितवन प्रहरीले २ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा कालिका नगरपालिका–७ नमूना टोलकी १८ वर्षकी एनी तामाङ नाम भएकी ...