काठमाडौं १६ बैशाख । बेनी नगरपालिका ७ मंगलाघाटमा दाउराले प्रहार गरी आफ्नी श्रीमतीको हत्या गर्ने श्रीमानलाई प्रहरीले गिरफ्तार गरेको छ । जलजला गाउँपालिका ३ पर्वत बेनी घर भई बेनी नगरपालिका ७ मंगलाघाट बस्ने राजु विकले आफ्नी श्रीमती २७ वर्षीया भगवती विकको हत्या गरेको प्रहरीले जनाएको ...