काठमाडौ २२ जेठ । तीनकुने घटनाको अनुसन्धानका क्रममा हाजिर जमानीमा छाडिएका प्रतिवादीहरू धवल शमशेर राणा र रवीन्द्र मिश्र सम्पर्कविहीन भएपछि जमानी बस्ने व्यक्तिहरूलाई प्रहरीले जरिवाना तिराएको छ। अधिवक्ता श्यामबहादुर शाही, बसन्त ब्लोन र उमेश सिंह विष्ट रिहा गर्दा जमानीमा बसेका थिए। उनीहरुलाई जनही २५ हजार ...