काठमाडौं, २३ जेठ । सङ्घीय संसदको दुवै सदनको बैठक आज बस्दैछ, जसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका कार्यसूचीहरू छन्।अर्थमन्त्रीले आर्थिक वर्ष २०८२÷८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलको प्रस्ताव पेश गर्नेछन् भने राज्य व्यवस्था समितिको प्रतिवेदन पेश हुनेछ।विपक्षी दलहरूको अवरोधका कारण सदनको बैठक कार्यसूचीमा प्रवेश हुनेमा ...