काठमाडौ, १२ वैशाख । लगभग दश हजार जनाको ज्यान लिने गरि ०७२ सालमा गएको विनाशकारी भूकम्पको आज तीन वर्ष पूरा भएको छ । यता प्रधानमन्त्री ओली ;मेरो धरहरा मेरो गौरव; नारा घन्काउदै अघि बढेका छन् । उता पूर्व प्रधानमन्त्री एवंम् नयाँ शक्ति पार्टी नेपालका संयोजक ...