दक्षिणी भारतको आन्ध्र प्रदेशमा यो साता चट्याङ्गले रेकर्ड तोडेको छ। अधिकारीहरुका अनुसार आन्ध्र प्रदेशमा मंगलबारका दिन मात्र १३ घण्टामा ३६ हजार ७ सय ४९ पटक चट्याङ्ग प-यो । राज्यको आपतकालिन प्रबन्धन विभागका अनुसार यो संख्या सामान्यभन्दा निकै धेरै हो, जुन मौसम परिवर्तनको नतिजा हो । ...