काठमाडौं, ७ वैशाख। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल र चीन जोड्ने रेलमार्ग सरकारको मुख्य प्राथमिकतामा रहेको बताउनुभएको छ । छेन्दुस्थित सिचुआन विश्वविद्यालयद्वारा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले भूपरिवेष्टित देशका लागि अन्तर्देशीय पूर्वाधार निर्माण अत्यन्त महत्वपूर्ण हुने भएकाले नेपालले चीनसँग रेलमार्ग विस्तार ...