झापा, १६ असार । झापा गाउँपालिका-१ का सितुमारी हुँदै स्यालमारा जोड्ने सडक खण्डको सानो माइमा झोलुंगे पुल निर्माण भएको छ । सहारा नेपालको प्राविधिक सहयोग, स्थानीय जनश्रमदान र झापा गाउँपालिकाको रु तीन लाख ४१ हजारसहित रु ५८ लाखको लागतमा सानो माइमा पुल निर्माण भएको हो । पुल ...