ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हेलिकप्टर अवतरण शुल्क बुझाउन आग्रह 


एबीसी न्यूज
१६ असार २०७५, शनिबार   ७ : २१   बजे


रसुवा, १६ असार । लाङ्टाङ राष्ट्रिय निकुञ्जको भूभागमा हेलिकप्टर अवतरण गराउने सबै कम्पनीलाई राजश्व बुझाउने समयसीमा निर्धारण भएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीका अनुसार निकुञ्जका भूभागमा हेलिकप्टर अवतरण गराएवापत सम्बन्धित कम्पनीले मूअकसमेत प्रतिफ्लाइट रु दुई हजार २६० का दरले हुन आउने रकम यही असार २५ गतेभित्र धुञ्चेस्थित कार्यालयमा बुझाई राजश्व असुलीमा सहयोग गर्न सबै कम्पनीलाई आग्रह गरिएको छ ।

रसुवा–नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका उच्च भाग प्रायः लाङ्टाङ राष्ट्रिय निकुञ्ज पर्ने भएकाले जति पटक निजी वा सरकारी जमीन जहाँ अवतरण गरे पनि पटकैपिच्छे शुल्क लाग्ने निकुञ्ज कार्यालयले जनाएको छ । यस्तै लाङ्टाङ क्षेत्रको पुनःनिर्माण गर्ने जिम्मा पाएको अन्तर्राष्ट्रिय गैसस समरिटन्स पर्सले वन पैदावारको राजश्व नबुझाएकाहरुलाई राजश्व असुलीको तरताकेता भइरहेको निकुञ्जले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

भारतमा आजदेखि ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारको बैठक शुरू

सम्बन्धित

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

गगन थापाले दिए रवि र रास्वपालाई शुभकामना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group