म्याग्दी, ३० असार । बेनी नगरपालिका क्षेत्रमा चालु आर्थिक वर्ष २०७४÷७५ मा नौ किलोमिटर नयाँ सडकको ट्याक निर्माण भएको छ । नगरपालिकाले शुक्रबार बेनीमा आयोजना गरेको कार्यक्रममा गत वर्ष १४ वटा योजना मार्फत ९.१ किलोमिटर सडकको नयाँ ट्याक निर्माण भएको जानकारी गराइएको हो । १८ वटा ...